कोभिड -१९ को महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न नसकिएको र शिक्षण सिकाई क्रियाकलाप बैकल्पिक मध्यम (online) मार्फत चलिरहेको सर्बबिदितै छ। बागलुंग नगरपालिका नगर कार्यपालिकाको मिति २०७८ जेठ १४ गतेको बार्षिक परीक्षाको नतिजा प्रकाशन २०७८ जेठ मसान्त भित्र गरिसक्नु पर्ने परिपत्रानुसार विध्यर्थिको मुल्यांकन त्रैमासिक परीक्षाबाट , अर्धवार्षिक परीक्षाबाट र अनलाइन परिक्षा २०७८ जेठ १६ गते (अनलाइन रुटिन अनुसार नै )आइतबारबाट संचालन गरि गरिने हुँदा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
No comments:
तपाईंको प्रतिकृया