गणेश मा.वि.को स्कुल एप (Android App)




 "आजको युग सूचना तथा प्रविधिको युग हो" 

सुचना तथा प्रबिध आजको अनिवार्य आवश्यकता बनिसकेको छ।  यहि आवशयकता महसुश गरि हामीले विद्यालयका गतिबिधि तथा सूचनाहरुलाई अभिभावक, सुभचिन्तकहरुमा सुचना सम्प्रेषण गर्ने उदेश्यले हामीले निशुल्क तुल्सहरु प्रयोग गरि स्कुल एप निर्माण गरेका छौ। कमि कमजोरीहरु धेरै होलान सल्लाह सुझाव दिनुहुन अनुरोध छ।  

एपको  निर्माणको उदेश्य 

विद्यालयका गतिविधिहरुलाई अभिभावक तथा सुभचिन्तकहरु समक्ष पुर्याई बिद्यालय प्रतिको चासो एवम् अभिभावकहरुलाई अझै जागरुक बनाउनु। 

के के छन् त एप मा?

  • एप वेब बेस्ड भएकोहुँदा www.shreeganesh.edu.np बाट पनि हेर्न सकिने छ।  
  • एप मार्फत विद्यालयका क्रियाकलापहरु मोबाइलमा नै Notification  मार्फत प्राप्त गर्न सकिने छ।  
  • शिक्षक, कर्मचारी, बि.व्य.स. तथा पी.टि.ए. पधाधिकारिहरुको जानकारी।  
  • आफ्ना नानी बाबुहरुको सम्पूर्ण विवरण हेर्न सकिने। 
एप डाउनलोड 
एप डाउनलोड गर्न यो लिङ्कमा क्लिक गर्नुहोस्  । 

डाउनलोड एप 



  


No comments:

तपाईंको प्रतिकृया