कक्षा ११ को वार्षिक परीक्षा साउन २१ देखि सुरु


 यस श्री गणेश मा.वि. ले कक्षा ११ को परीक्षा मिति २०७८-०४-२१ गते देखि २०७८-०४-२७ गते सम्म लिने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डको निर्देशन अनुसार कक्षा ११ को परीक्षा विद्यालयले नै गर्ने गरि गरेको निर्णय तथा कक्षा ११ को परीक्षा संचालन, ब्यबस्थापन, मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरणको लागि परीक्षा गर्न लगिएको हो।  विद्यार्थिहरुले राम्रोसंग परिक्षा तयारी तथा सफलताको शुभकामना।  

सूचना हेर्नुहोस् 



No comments:

तपाईंको प्रतिकृया