यस श्री गणेश मा.वि. मा रिक्त रहेको मा.वि. तह अनुदान कोटाको लागि शिक्षक आवश्यकता परेको छ। योग्यता पुगेका दक्ष नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मिति २०७८-०३-२० देखि १५ दिन भित्र आवाश्यक कागजात सहित दरखास्त दस्तुर रू.३०००।०० सहित दरखास्त दिन सकिने छ। B.Ed वा सो सहर भन्दा माथि योग्यता भएका लाइ बिशेष प्रथामिकता दिईने छ।
अन्य जानकारीका लागि
सम्पर्क:
फोन: ०६८४१३०३५, ९८५७६६०१५७, ९८५६७६६०९६६
इमेल: ganesh.sec.school.com
वेबसाइट: www.shreeganesh.edu.np
Android App: Download गरि सूचना हेर्न र पाउन सक्नुहुने छ।
फेसबुक पेज: fb.com/GaneshSecondarySchool
सूचना हेर्नुहोस
No comments:
तपाईंको प्रतिकृया