कक्षा ११ को भर्ना तथा अनलाइन रजिष्ट्रेशन


 बलेवा को प्राकृतिक रमणीय, स्वच्छ शैक्षिक वातावरण भएको तथा विगतका वर्षहरुमा यहाँहरु समक्ष उत्कृष्ट नतिजा पस्कदै नमुना विद्यालयको रूपमा छनोट हुन सफल यस श्री गणेश मा वि बा. न.पा. १४ नारायणस्थानमा शैक्षिक सत्र २०७८ को लागि कक्षा 11 मा कम्प्युटर विज्ञान सहित व्यवस्थापन संकायमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं ।



Register Now

हाम्रा विशेषताहरु

१. शान्त तथा मनोरम वातावरणमा अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराइने
२. टाढाबाट आउने विद्यार्थीहरूको लागि छात्रवासको व्यवस्था
३. सुबिधा सम्पन्न कम्प्युटर ल्यावको व्यवस्था
४. पूर्णतया बालमैत्री वातावारण मा अध्यापन गराइने
५. सुविधासम्पन्न इ-लाइब्रेरीको व्यवस्था
६. युरोगार्ड मार्फत शुद्ध पिउने पानीको व्यवस्था
७. सुविधा सम्पन्न कक्षाकोठाको साथै खेलमैदानको व्यवस्था
८. विद्यार्थीहरुको सुरक्षा तथा साबधानी लाई ध्यानमा राखी विद्यालय हाताभित्र
cctv को व्यवस्था
९. बिद्यालय नर्सको व्यवस्था भएको

हाम्रा सेवा सुविधाहरु
१. एस .ई .ई परीक्षामा A+ ल्याई उत्तीर्ण भएकोलाई भर्ना शुल्कमा पूर्ण छुट
२. एस. ई. ई.परीक्षामा A ल्याई उतिर्ण भएकोलाई भर्ना शुल्कमा ५०% छुट
३. प्रत्येक त्रैमासिक परीक्षामा ६०% प्राप्तङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई अर्को त्रैमासिक परिक्षासम्म मासिक शुल्कमा
पुर्ण छुट
४. गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था

अन्य जानकारीका लागि
प्र.अ. एकनाथ रिजाल: ९८४७६२९९३३
वि.व्य.स. अध्यक्ष: ९८५७६२०९६६
शैलेन्द्र पौडेल: ९८४७६२४८७९


No comments:

तपाईंको प्रतिकृया