Scrabble Club पोखराले गण्डकी बोर्डिंग स्कुल कुस्मा, पर्बतमा आयोजना गरेको Scrabble Competition मा यस श्री गणेश मा. वि. मा कक्षा १० मा अध्यानरत विद्यार्थी बिश्वास सापकोटा र आकृति शर्माले द्वितीय र तृतीय स्थान हँसिल गर्न सफल भएका छन्। उक्त कार्यक्रममा ६ ओटा विद्यालयबाट १६ जना Competitor रहेका थिए।
No comments:
तपाईंको प्रतिकृया