मिति २०८१ /१०/ १९ गतेका दिन न्यू ओसिस एकेडेमी बाग्लुङद्वारा यस विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बाग्लुङ नगरपालिका स्तरीय संस्थागत तथा सामुदायिक विद्यालयबीच भएको हाजिरीजवाफ प्रतियोगीतामा प्रथम स्थान हासिल गरेकोमा यस विधालयका नानिबाबुहरु (करिना पुन, सुलभ पाैडेल र जेनी सुनार)
No comments:
तपाईंको प्रतिकृया