सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस विद्यालयबाट सहभागी भई १० गोल्ड मेडल, दुई वटा सिल्भर र तीन वटा कास्य पदक सहित एथलेटिक्स तर्फ प्रथम र समग्रमा तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा विद्यार्थी बाबुनानीहरुलाई हार्दिक बधाई तथा तत तत कार्यमा सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद। खुशीको यस क्षणमा विद्यालयका वि.व्य.सदस्यहरु सुनिता श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ र वि. व्य. स. अध्यक्ष बालमुकुन्द शर्माद्वारा विद्यार्थी ननीबाबुहरुलाई क्रमसः ५०००,५०००,र ३०००पुरस्कार वितरण गरि थप प्रेरणा तथा हौसला प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद।
No comments:
तपाईंको प्रतिकृया