शैक्षिक सत्र २०७८ को लागि भर्ना खुल्यो


शैक्षिक गुणस्तरको क्षेत्रमा  सामुदायिक विद्यालय तर्फ छुट्टै पहिचान स्थापित गर्न सफल  यस श्री गणेश मा.वि., बा.न.पा.१४ नारायणस्थान, बागलुङ्गमा शैक्षिक सत्र २०७८ को लागी कक्षा ECD  देखि कक्षा ९ सम्मको लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण भौतिक रुपमा बिद्यालय संचालन हुन नसकेको अवस्थामा पठन पठन पनि अनलाइन मार्फत संचालन भएको र यस्तै अवस्था रहिरहे अनलाइनबाट नै कक्षा संचालन हुने छ। 

असार दोस्रो हप्ता देखि कक्षा संचालन हुने हुँदा तपशिलका नम्बरहरुमा सम्पर्क गरि आफ्नो स्थान सुरक्षित गर्नुहोस्। 

तपशिल 
१. प्र.अ. कृष्ण प्रसाद गौतम                 ९८५७६६०१५७ 
२. सहायक प्र.अ. एकनाथ रिजाल        ९८४७६२९९३३   
३. शैलेन्द्र पौडेल                                 ९८४७६२४८७९


गणेश मा.वि.नै किन?

  • स्थापना काल देखि नै गुणस्तरीय शिक्षाको लागि प्रतिबद्ध स्कुल।  
  • उत्कृष्ट नतिजा दिन सफल बिद्यालय। 
  • आफ्नो काम र कर्तब्य प्रति निष्ठावान शिक्षक कर्मचारी। 
  • प्रबिधि मैत्री बिद्यालय। 
  • स्कुल नर्स भएको। 

भर्नामा सहभागी हुनको लागि 
Register गर्नुहोस्। 

No comments:

तपाईंको प्रतिकृया