यस श्री गणेश मा.वि.मा रिक्त रहेको प्रा.वि. तृतीय तहको लागि शिक्षक आवाश्यकता परेको छ। योग्यता पुगेका दक्ष नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मिति २०७८-०३-०९ देखि १५ दिन भित्र आवाश्यक कागजात सहित दरखास्त दस्तुर रू.१०००।०० सहित दरखास्त दिन सकिने छ। १०+२ वा सो सहर भन्दा माथि योग्यता भएका र अंग्रेजी माध्यममा अध्यापन गराउन सक्ने लाइ बिशेष प्रथामिकता दिईने छ।
अन्य जानकारीका लागि
सम्पर्क:
फोन: ०६८४१३०३५, ९८५७६६०१५७, ९८५६७६६०९६६
इमेल: ganesh.sec.school.com
वेबसाइट: www.shreeganesh.edu.np
Android App: Download गरि सूचना हेर्न र पाउन सक्नुहुने छ।
इमेल: ganesh.sec.school.com
वेबसाइट: www.shreeganesh.edu.np
Android App: Download गरि सूचना हेर्न र पाउन सक्नुहुने छ।
No comments:
तपाईंको प्रतिकृया