२०७८-०५-२० देखि भौतिक रुपमा कक्षा संचालन


 

बागलुङ्ग नगरपालिका तथा बा.न.पा.१४ नारायणस्थानको निर्देशनअनुसार मिति २०७८-०५-२० गते देखि ठिक १०:०० बजे कक्षा भौतिक उपस्थितिमा सन्चालन हुने हुँदा साबिकका सेक्सन अनुसार पास भएर गएको (ECD -कक्षा ८ सम्म) कक्षामा पनि उही सेक्सन हुने हुँदा सेक्सन A "आइतबार, मंगलबार, बिहिबार" र सेक्सन B "सोमबार, बुधबार, शुक्रबार" गरि कक्षा ब्यबस्थापन गरिएको छ । तर कक्षा ९ र १० मा अतिरिक्त वातावरण बिज्ञान (Opt.ES) लिने बिधार्थिहरु "आइतबार, मंगलबार, बिहिबार" र अतिरिक्त गणित (Opt. Maths) लिने विद्यार्थीहरु "सोमबार, बुधबार, शुक्रबार" साथै नयाँ भर्ना भएका विद्यार्थीहरुको हकमा तपसिलमा उल्लेखित सेक्सन अनुसार उपस्थितिको लागि जानकारी गराइन्छ।



बिद्यार्थीहरु सम्भव भए सम्म स्कुल ड्रेसमा र नभए फर्मल ड्रेस मा आउनु /पठाउनु होला।

नोट: विद्यार्थीको अवस्था हेरी सेक्सन हेरफेर गर्न सकिने छ।
कोभिड-१९ को कारण यस विषम परिस्थितिमा विद्यालयमा आउदा र जाँदा सुरक्षामा मापदण्ड पूर्ण रुपमा पालना गर्नु पर्ने छ।
नयाँ विद्यार्थीहरुको सेक्सन

No comments:

तपाईंको प्रतिकृया